काठमाडौं, १८ साउन । देश र जनताको शिर उचो बनाउँदै विदा हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बुधबार समर्थकहरुले भव्य स्वागत गर्ने भएका छन् ।
भोलि बालुवाटारमा सिवदा हुन लागेका ओलीलाई उनका समर्थकहरुले भोली ‘वेलकम ब्याक’ भन्दै ओली निवास बालकोटसम्म भब्य स्वागत गरेर लैजाने कार्यक्रम तय गरेका हुन् ।
स्वतन्त्र युवा अभियानले ओलीलाई दिउँसो १ बजे भब्य स्वागत गरेर बालकोटसम्म लाने कार्यक्रम रहेको स्वतन्त्र युवा अभियानले जनाएको छ ।
भोली १ बजे स्वतन्त्र युवा अभियानले केपी ओलीलाई बालकोट सम्म स्कर्टिङ गरेर लानको लागी स्वाभिमानी र देशभक्त युवालाई राष्ट्रिय झन्डा सहित १ बजे बानेश्वर चोकमा उपस्थित हुन आग्रह समेत गरेको छ ।













प्रतिक्रिया