१ कार्तिक २०८३, आइतबार

‘ढाँडे विरालो’पछि ज्योति मगरले बजार तताउन अर्काे तीज गीत ल्याइन् (भिडियो)

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyoti-magar

काठमाडौं । गत वर्षको तीजमा ढाडे विरालो बोलको तीज गीत ल्याएर चर्चा र विवादमा तानिएकी चर्चित गायिका ज्योति मगरले यसपाली पनी तीजलाई लक्षित गरी नयाँ गीत बजारमा ल्याएकी छिन् ।

‘यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ’ बोलको गीत ज्योतिले तीजको कोसेली स्वरुप बजारमा ल्याएकी हुन् । यो गीतले पनी बजारमा तहल्का पिट्ने ज्योति बताउँछिन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=VmXvKmKR6s0