प्रधानमन्त्री केपी शर्मा ओलीको सपना सार्वजनिक भएको छ । ओलीले राष्ट्रियता नै ठूलो सपना रहेको खुलाए ।
प्रधानमन्त्री लीले कसैले भन्दैमा आदेश तामेली नहुने बताए । गएको शनिवार हाम्रो कथा डट कमसँगको करिव १ घण्टा लामो कुराकानीमा उनले सो कुरा वताए ।
भारत र चीनसँग असल मित्रता गाँस्न चाहेको तर आदेश तामेल गर्न तयार नभएको उनको भनाई थियो ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः













प्रतिक्रिया