१९ कार्तिक २०८३, बिहिबार

कोठामै घुसेर युवतीको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १६ साउन । जवरजस्ती करणी गरेको अभियोगमा धरमपुर–८ बस्ने ४१ वर्षीय नेत्र चेमजोङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चेमजोङले बारा कलैया–१ घर भई धरमपुर–८ डेरा गरी बस्ने १७ वर्षीय महिलालाई कोठामा कोही नभएको अवस्थामा साउन ९ गते जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।