१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा मनोज झपेन्द्र स्मृति दिवस मनाइयो, बृद्धबृद्धालाई फलफूल बितरण

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k b dai

– कृष्ण ओझा

पाँचथर, १६ साउन । सहिद मनोज झपेन्द्र २६ औं स्मृति दिवसको अबसरमा सिद्धपोखरी वृद्धाश्रमका आश्रीत बृद्धबृद्धाहरुलाइ फलफूल बितरण गरिएको छ ।

फिदिम नगर पालीका २ स्थीत वृद्धाश्रमका ७ जना बृदबृद्धाहरुलाइ बितरण गरीएको कार्यक्रमका बिशेष अतिथि खडग बोहोराले बताए ।

नेपाल निजामती कर्मचारी संगठनले १४ गते रक्त दान समेत गरेका थिए । त्यसैक्रममा ७२ सालमा सएलसीमा नतीजा उत्कृष्ट ल्याउने मेची बोडिङस्कूलका छात्रा निर्मला खनाललाई सम्मान गरीएको बोहोराले जनाए ।

शनिबार बिहान मनोज झपेन्द्र स्मृती बिश्रामालय र धारा सरसफाई गरीएको थियो । कार्यक्रम नेकपा एमालेका जिल्लाका बरिष्ठ कार्यकर्ता तिबेन्द्रराज चापाईको प्रमूख आतीथ्यमा भएको हो ।

बिषेस अतिथिहरुमा साहायक प्रजिअ कृष्ण बस्नेत, खडग बोहोरा ,कृयासिल संचार कर्मी लक्ष्मी गौतम, प्रेसचौतारीका अध्यक्ष तूलसि थापा, सिद्धपोखरीका अध्यक्ष राधिका थापा, लगायतले बिचार ब्यतm गरेका थिए ।

कार्यक्रममा कर्मचारी सगठनका कुशल अग्रज संगठकहरुको समेत उपस्थीती रहेको थियो ।