१ कार्तिक २०८३, आइतबार

ओली देशलाई माग गर्ने असल प्रधानमन्त्री, सधै सम्झना रहनेछः कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa

काठमाडौं, ९ साउन । राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओलीलाई देशलाई माया गर्ने असल प्रधानमन्त्री बताउनुभएको छ ।

ओलीले पदबाट राजीनामा दिएपछि आइतबार राति ट्वीटरमार्फत थापाले देशलाई माया गर्ने प्रधानमन्त्रीसँग काम गर्न पाउँदा खुसी लागेको धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले ट्वीट गर्नभएको छ- ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना संधै रहनेछ । तपाईसँग काम गर्न पाएकोमा खुसी छु ।’