१ कार्तिक २०८३, आइतबार

शीर्ष नेताहरुबीच कुरा मिलेन्, सभामुखद्धारा संसद चलाउने तयारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Gharti-Magarकाठमाडौं, ७ साउन । व्यवस्थापिका संसदको बैठक केहीबेरमा सुरु हुने भएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुसँग दुई दिन लगातार छलफल गर्दा समेत कुनै सहमतिमा पुग्न नसकेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक चलाउने तयारी गरेकी हुन् ।

स्रोतका अनुसार बैठकमा माओवादी र कांग्रेसले दर्ता गराएको अविश्वासको प्रस्तावमा पहिला छलफल हुनेछ ।