१ कार्तिक २०८३, शनिबार

चितवन समाज यूएईद्धारा स्व. मगरका परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Help

यूएई । रोजगारीको सिलसिलामा यूएईमा निधन भएका स्व. धन बहादुर मगरका परिवारलाई चितवन समाज यूएईले आर्थिक सहयोग गरेको छ ।

आइतबार समाजका तर्फबाट उपाअध्यक्ष अस्मिता पाण्डे र आजिबन सदस्य मनोज अर्यालको रोहबरमा चितवन अन्तर्राष्ट्रिय युवा समूह नेपालमार्फत मगरका पितालाई ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

चितवन समाज यूएईले चितवन घर भर्इ रोजगारीको सिलसिलामै भएको मगरको निधनप्रति दुःख प्रकट गर्दै मृतकका परिवारलाई राहत स्वरूप ३० हजार हजार ६ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि समाजका कोषाध्यक्ष गणेश न्यौपानेको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो ।

Help-1