२६ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रले सरकार छाड्यो, नयाँ सरकारको कसरत सुरु (पत्रसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-Press-meet

काठमाडौं, २८ असार । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार विहान बसेको माओवादी केन्द्रीय कमिटी बैठकले औपचारिक रुपमै सरकारबाट बाहिरिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनका अनुसार माओवादीले सरकारबाट मन्त्रीहरु समेत फिर्ता बोलाइसकेको छ ।

अब माओवादीले नेपाली कांग्रेससँग मिलेर अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउनेछ । त्यसका लागि माओवादी नेताहरुले कसरत सुरु गरेका छन् ।

यस्तो छ सरकार छाड्नुको पूरा कारणः

Maobadi-KP-Oli-Letter