२६ कार्तिक २०८३, बिहिबार

त्रिभुवन विश्वविद्यालयले तोक्यो स्ववियु निर्वाचनको मिति, फागुन १४ गते हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-universityकाठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको बैठकमा सहभागी नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

उनका अनुसार स्ववियु चुनाव सबन्धि आवश्यक प्रक्रिया १ महिनाभित्र टुंगोमा पुराउने गरि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको संयोजनमा एक समिति बनाउने निर्णय समेत भएको छ ।

स्ववियु चुनाव २०६५ सालयता भएको छैन ।