
काठमाडौं, २६ असार । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।
उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुने भएकी हुन् ।












प्रतिक्रिया