आफूसँग डिभोर्सको प्रस्ताव राखेकोा झोंकमा एक महिलाले श्रीमानको लिंग काटिदिएकी छिन् ।
चीनका ३० बर्षीय हान झांगले आफ्नो लिङ्ग गुमाउन पुगेका हुन । पत्नीसँग सधै झगडा हुनेगरेपछि उनले सम्बन्धको विच्छेदको प्रस्ताव राखेका थिए । ३० बर्षीय हान झांगले पत्नि हान मोउले सम्बन्ध बिच्छेदको प्रस्ताव गर्ने पतिलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई लिङग काटेकी थिईन् । पीडित युवकको वयानका आधारमा उनकी पत्निलाई पक्राउ गरिएको थियो । पत्निले पनि आवेगमा आएर आफुले लिंग काटेर ट्वाईलेटमा बगाएको बताएकी थिईन । एजेन्सी / सिन्ह्वा














प्रतिक्रिया