१ कार्तिक २०८३, शनिबार

विमल श्रेष्ठद्वारा धुर्मुस–सुन्तली फाउनडेशनलाई दुई लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhurmus suntaliअमेरिका । अमेरिकाको लस एन्जल्समा आफ्नो व्यवसाय गर्दै बसेका विमल श्रेष्ठले धुर्मुस सुन्तली फाउनडेशनलाई २ लाख रुपैँया सहयोग गरेका छन् ।

गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पका कारण क्षतीग्रस्त भएका संरचना पुनर्निर्माणका लागि धुर्मुस सुन्तली फाउनडेशनलाई उक्त सहयोग प्रदान गरेको श्रेष्ठले बताए ।

पुनर्निर्माण कार्यमा सक्रियता पूर्वक लागेको फाउनडेशनलाई देशविदेशबाट सहयोग आउने क्रम बढ्दो छ ।