१ कार्तिक २०८३, आइतबार

चिनियाँ विदेशमन्त्री श्रीलङ्का भ्रमणमा जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wang Yi Chinaबेइजिङ, २४ असार । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले जुलाई ८ बाट १० तारिखसम्म श्रीलङ्काको भ्रमण गर्नु लाग्नु भएको छ ।

उहाँले श्रीलङ्काको शुक्रबारबाट आइतबारसम्म तीनदिने औपचारिक भ्रमण गर्न लाग्नु भएको बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लिले बिहीबार सो जानकारी दिनु भएको छ ।

भ्रमणका क्रममा उहाँले द्विपक्षीय हितका विषयमा श्रीलङ्काका वरिष्ठ अधिकारीहरूसँग वार्ता गर्नुहुने बताइएको छ । –सिन्ह्वा