३० आश्विन २०८३, शुक्रबार

समुन्द्रमा देखियो ‘भुत माछा’ (हेर्नुस् भिडियो)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghost-fish1

एजेन्सी । प्रशान्त महासागरमा ‘घोष्ट फिस’ अर्थात ‘भूत माछा’ फेला परेको छ ।

अनुसन्धानमा खटिएका ओकिएनस एक्सप्लोररले प्रशान्त महासागरको उत्तरी मारियाना द्वीपको यात्राको क्रममा ‘भूत माछा’लाई आफ्नो क्यामरामा कैद गरेका हुन् ।

विशेषगरी हलिउड फिल्ममा देख्न पाइने यो माछा अहिले भने प्रत्यक्ष रुपमै पहिलोपटक समुद्रमै जीवित देखिएको हो ।

अनुसन्धानकर्ताले १० सेन्टिमिटर लामो यो माछालाई आफ्नो क्यामरामा कैद गरेका छन् । यो प्रशान्त महासागरको २ मिटर गहिराइमा भेटिएको हो ।

यो माछा जीवित रुपमा पानीमा तैरिरहेको देख्दा वैज्ञानिक पनि आश्चर्यमा परेका छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=CHrtwHeSEE0