१ कार्तिक २०८३, आइतबार

को हुन् सन्नी लियोनीलाई बलिउडमा मात खुवाउने शान्ति ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunny-shanti

मुम्बई । बलिउडलाई मात खुवाउन आउँदैछिन् यी एडल्टस्टार ।

पोर्नस्टार सन्नी लियोनीपछि ग्रीक–भारतीय मूलकी एडल्ट स्टार शान्ति डायनामाइट पनि बलिउडमा आफ्नो स्थान बनाउन संघर्षरत छिन् ।

शान्ति बलिउडमा आउने खबरले आफ्नो बोल्ड इमेजको आधारमा काम पाइरहेका अधिकांश अभिनेत्रीको चिन्ता बढेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

shanti

यसअघि शान्तिका दुई फिल्म घोषणा भएपनि विविध कारण बन्न सकेनन् । शान्तिले आफ्ना फ्यानलाई आकर्षित गर्नका लागि हालै एक डान्स भिडियो बनाएर सार्वजनिक गरेकी छिन् । एडल्ट भिडियोजस्तै बनाइएको यो भिडियो पछिल्लो हप्ता पर्ने वर्ल्ड म्यूजिक डे को अवसर पारेर सामाजिक दुनियाँमा सार्वजनिक हुँदैछ । जसमा शान्तिको हट प्रस्तुतिले सन्नीलाई मात खुवाएको छ ।