काठमाडौं । पछिल्लो समयका ब्यस्त अनि चर्चित मोडेल सनम कठायतद्वारा अभिनित प्रमोद खरेलको अवाजमा बबि गुरुङ निश्चलको शब्द अनि राज कुमार बगरको संगीत रहेको अर्को नयाँ गीत ‘तिम्रो माया मुटु भरि हुँदा हुदै पनि’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
निकै मर्म स्पर्सी बेदनामा देखिएका सनमलाई भिडियोमा पुजा भन्डारी र सुवास ले साथ दिएका छ्न । प्रेम कथामा आधारित भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने टेकेन्द्र शाहाले इडिट गरेका छन । यसै गरि भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन ।
https://www.youtube.com/watch?v=scoCwWeCS3M
















प्रतिक्रिया