१ कार्तिक २०८३, आइतबार

गायिका साहिमा कसको अगाडि छमछम ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahima-Shrestha-13काठमाडौं । गायिका साहिमा श्रेष्ठले तीजका लागि ‘तीजको बेलामा नौं रङ्गी साडी आउ नाचौँ संगी हो बनेर दौतरी…’ बोलको गीत ल्याएकी छिन् ।

छोरीको बेदनालाई गीतमा समेटेर साहिमाले गीत बनाएकी हुन् । उनको स्वर रहेको यो गीतमा आफैले अभियन पनि गरेकी छिन् । कम्मर मर्काइ–मर्काइ नचेकी साहिमा ‘सेक्सी’ देखिएकी छिन् ।

रातो चोलीसँग सेतो र रातो रङको साडी लगाएकी गायिका साहिमाले गीतको मिठासअनुसार गीतमा मोडलिङ गरेकी छिन् । उनले गीतमा दिएको शर्ट पनि उत्कृष्ठ छन् ।

गीतका शब्द नयनसिंह राईले लेखेका हुन् । गीतमा संगीत टीका भण्डारीले दिएका छन् ।

आधुनिक र फिल्मका गीतमा स्वर दिँदै आएकी साहिमाले तीज पर्वलाई विशेष महत्व दिएर गीत गाएकी हुन् ।

Sahima Shrestha 6 Sahima Shrestha 7 Sahima Shrestha 8 Sahima Shrestha 9 Sahima Shrestha 10 Sahima Shrestha 12
Sahima-Shrestha-14
Sahima-Shrestha-15