२८ आश्विन २०८३, बुधबार

कांग्रेस भूकम्पपीडितले राहत पाओस भन्ने चाहँदैनः सञ्चारमन्त्री (हेर्नुस् भिडियो)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले कांग्रेस भूकम्पपीडितले राहत पाउनुपर्छ भन्ने पक्षमा नरहेको दाबी गरेका छन् ।

आफ्नो एक टेलिभिजन अन्तर्वार्तामा उनले भने- ‘कांग्रेस भूकम्पपीडितले राहत पाओस भन्ने चाहदैन, सहयोग नै रोक्ने पक्षमा छ ।’

तत्कालिन सुशील कोइराला सरकारको पालामा एमालेले २ किस्तामा दिनुपर्छ भन्दा ४ किस्ता पुराउने कांग्रेस नै हो भएको स्मरण गर्दै अहिले एकमुष्ट दिनुपर्न भन्दै संसद अवरुद्ध गर्न लाजमर्दाे कुरा भएको बताए ।

‘प्रधानमन्त्रीले सम्बोधन गरोस भन्दै माग राख्ने अनि प्रमले सम्बोधन गर्दा अबरोध चै किन ?’ उनले प्रश्न गरे ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=WTy-IGIbakc