१ कार्तिक २०८३, शनिबार

मेस्सीले सन्यास लिँदा क्रिकेटर पारस खड्का दुःखी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras_khadka_-_sbs-001

काठमाडौं, १३ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले फुटबल खेलका विश्वप्रसिद्ध अर्जेन्टियन खेलाडी लियोनेल मेस्सीको अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणाप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पारसले मेस्सीको निर्णय अप्रत्यासित भएको भन्दै दुःख लागेको बताए । पारसले लेखेका छन्– ‘मेस्सीको निर्णय जीवनको वास्तविकता हो । उनी ‘सदा सदाको उत्कृष्ठ’ छन् ।’

मेस्सीको निर्णयपछि उत्पन्न भाव ब्यक्त गर्न कठिन भैरहेको उनको भनाई छ ।

paras-statush