१ कार्तिक २०८३, शनिबार

अर्जेन्टिनालाई हराउँदै चिलीद्वारा ‘कोपा’मा कब्जा

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

35B5114800000578-3661528-image-a-76_1466998431628लन्डन, १३ असार । यस वर्षको कोपा अमेरिकाको उपाधी दोस्रो पटक चिलीले जितेको छ ।

सोमबार बिहान अमेरिकाको मेटलाइफमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनालार्इ ट्राइब्रेकरमा पराजित गर्दै चिलीले दोस्रो पटक उपाधि जितेको हो ।

९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा गोल गर्ने मौका दुवै टोलीले खेर फालेका थिए । त्यसपछि पेनाल्टी शूटआउटबाट निर्णयक गरिएको थियो ।

मेस्सी र चिलीका भिडाल पेनाल्टीमा चुकेको पेनाल्टी शूटआउटमा ४–२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको छ । – एजेन्सी