१ कार्तिक २०८३, आइतबार

मनोज र राधिकाको ‘कृति’ यूट्यूबमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radhikaapteमुम्बई । बालिवुड एक्टर मनोज बाजपेयी र राधिका आप्टेलाई लिएर शिरीष कुंदरले शर्ट फिल्म ‘कृति’ बुधवार यूट्यूबमा रिलीज गरेका छन् । लगभग १८ मिनटको यो फिल्म साइको थ्रिलर बेस्ड कथामा आधारित छ ।

‘अलीगढ’ स्टार मनोज बाजपेयी (सपन) यस शर्ट फिल्ममा एक राइटरको भूमिकामा छन् । जो हरेक समय आफ्नो क्रिएशनमा डुबेका हुनछन् । फिल्ममा उनविरुद्ध केही घटना हुन्छन् जुन फिल्ममा थ्रिल राख्नका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

शिरीष कुंदरले शर्ट फिल्म वर्डमा डेब्यू गरेका छन् । यो फिल्ममा मनोज बाजपेयी, राधिका आप्टेका साथै नेहा शर्माले पनि अभिनय गरेकी गरेकी छिन् । – एजेन्सी