२६ कार्तिक २०८३, बिहिबार

संघीय गबन्धनको अनशन १७औँ दिनमा, राधासहित ३५ सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rile Ansanकाठमाडौं, ९ असार । संघीय गठबन्धनको रिले अनशन आज १७औँ दिनमा प्रवेश गरेको छ ।

काठमाडौंको खुलामञ्चमा जारी रिले अनशनको आजको नेतृत्व संघीय समाजवादी फोरम नेपालकी नेतृ राधा तिमिल्सिनाले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

अनशनमा प्रदीप मण्डल, सुजित दास, किशोरी यादवसहित ३५ जना नेताहरूमा बसेका छन् ।

संविधान पुनर्लेशनको माग राखेर खुलामञ्चमा रिले अनशन सुरू गरेको संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउने बताउँदै आएको छ ।