काठमाडौं, ८ असार । नेपालमा बुधबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दोलखालाई केन्द्र बनाएर साझ ६ बजेर ४५ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि नुवाकोट केन्द्र भएर भूकम्प गएको थियो ।













प्रतिक्रिया