१ कार्तिक २०८३, शनिबार

ललितपुरको बी एण्ड बी अस्पतालका डाक्टर मृत अवस्था फेला

131.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B and B hospital

ललितपुर, ६ असार । देशमा थुप्रै नक्कली डाक्टर पक्राउ परिरहेका बेला देशकै चर्चित एक अस्पतालका डाक्टर मृत अवस्थामा फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कार्यविनायक नगरपालिका–२ नख्खुडोल बस्ने बिएण्डवि अस्पतालका डाक्टर ३५ बर्षीया मिलन शाह सोमबार सुतेको स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।