२८ आश्विन २०८३, बुधबार

कोमल ओलीलाई पोइ चाँहियो (हेर्नुस् भिडियोमा)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोमल ओली नेपाली लोक गीतसंगीत क्षेत्रकी चर्चित गायिका हुन ।

उनको ‘बाझो खेतमा, मलमल किरी, चरि चुच्चे च, माया बस्यो जिरी बजारमा, बिहे भा छैन, पोइल जान पाम’ जस्ता गीती एल्वम स्रोताहरुले धेरै रुचाएको पाइन्छ ।

अहिले सम्म अबिबाहित रहेकी कोमलले बिशेषगरी गीतमार्फत बिबाहतर्फ गरेको संकेतलार्इ स्रोताले रुचाएका छन् ।

आउदो तीजको अबसरमा पनि उनले बिबाहकै सन्दर्भमा नयाँ गीत आफ्ना फ्यानहरुलार्इ उपहार दिने तयारी गरिरहेको न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम ६ प्रस्नमार्फत जानकारी दिइन् । ६ प्रस्न कार्यक्रममा अन्तरबार्ता दिदै गायिका ओलीले अब उनको आउन लागेको गीतको भाका पोइ चाँहियो भनेर गीत गाउने लास्टै चोटी हो… रहेको बताइन ।

यो गीत पहिलो पटक गायिका ओलीले पशुपति शर्मासंग मिलेर गाउने तयारी पनि गरिरहेकी छिन् । आफ्ना पहिलेका गीतहरु जति नै दर्शक र श्रोताले यो गीतलार्इ पनि मन पराउनेमा उनी ढुक्क छिन् ।

हेर्नुस् भिडियोः

भिडियो सौजन्यः न्यून ट्वान्टीफोर ।