पाल्पा, २७ साउन । जिल्ला प्रहरी कार्यालय पाल्पाले दुई जना प्रहरीलाई निलम्बन गरेको छ ।
प्रहरी ऐन विपरीत काम गरेको भन्दै कारबाही स्वरुप उनीहरूलाई जागिरबाट निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य १९ जनालाई चेतावनीसहितको कारबाही गरिएको प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो ।
ड्युटीको समयमा रक्सी सेवन गरी प्रहरी अनुशासन र नियमविपरीत गतिविधि गरेका प्रहरीहरूलाई कारबाही स्वरुप जागिरबाट निकालिएको बताए पनि उहाँले ती प्रहरीको नाम भने उल्लेख गर्नु भएन ।















प्रतिक्रिया