३० आश्विन २०८३, शुक्रबार

विष खाएर १६ वर्षको उमेरमै आत्महत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

इलाम, २७ साउन । विषादी सेवन गरेर पूर्वी इलामको श्रीअन्तुमा एक बालकले आत्महत्या गरेका छन् ।

चियाको बोटमा झार मार्न राखिएको विषादी खाएर श्रीअन्तु–३ का १६ वर्षीय साजन तामाङले सोमबार आत्महत्या गरेका हुन् ।

बालकले विषादीलाई चियामा मिसाएर सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तले लगेका छन् ।