१ कार्तिक २०८३, शनिबार

युरो कपः टर्कीलाई हराउँदै क्रोएसियाको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Luka-Modric

काठमाडौं । युरो कप फुटबलमा टर्कीलाई पराजित गर्दै क्रोएसियाले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा क्रोएसियाले टर्कीलाई १–० गोल अन्तरले हराएको हो । पेरिसमा भएको खेलमा लुका मोडरिचले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले करिव २५ यार्ड टाढाबाट भली गोल गरेर जित दिलाए ।