२८ आश्विन २०८३, बुधबार

भिडियोमा हेर्नुस् यसरी उदायो बाबुरामको नयाँ शक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दश वर्षसम्म सशस्त्र युद्ध गरेको माओवादी पार्टी परित्याग गरेको आठ महिना २० दिनपछि नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले आइतबार काठमाडौको दशरथ रंगशालामा हजारौं संस्थापक सदस्यहरुको उपस्थितिमाझ नयाँ शक्ति नेपाल नामक पार्टी घोषणा गर्नुभएको हो ।

हेर्नुस् भिडियो:

भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।