२८ आश्विन २०८३, बुधबार

रामशरण महतसँग ग्रीनकार्ड छः सरोज खनाल (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नायक तथा नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सरोज खनालले नामै तोकेर पुर्व अर्थमन्त्री रामशरण महतसंग ग्रिनकार्ड भएको दाबी गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै उनले रामशरण महतका अलावा अर्का पूर्व मन्त्री प्रकाशचन्द्र लोहनीसंग पनि ग्रिन कार्ड भएको खुलासा गरे ।

१६ वर्ष अमेरिका बसेर फर्किएका खनालले जस्तै कयौ अन्य व्यक्तिले पनि रामशरण मन्त्रीसंग अमेरकी ग्रिनकार्ड रहेको आशंका गर्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।

यसैकारण अमेरिकामा रहेका नेपालीसँग चित्त दुखाएको पनि स्पष्ट बताए । नयाँ शक्तिसँगको वितृष्णा पनि छिपाउन सकेनन् ।

हेर्नुस् भिडियोः