नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्ट प्रधानमन्त्रीहरुले नै यो देशको परिवर्तन गर्न सक्ने बताएका छन् ।
आफ्नो एक अन्तर्वार्तामा ज्ञवालीले विगतमा मदन भण्डारी देखि मनमोहनसम्मले परिवर्तन गरेर देखाएको भन्दै अबको परिवर्तन पनि कम्युनिष्टहरुकै नेतृत्वमा सम्भव रहेको बताए ।
हेर्नुस् भिडियोः
भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।













प्रतिक्रिया