२८ आश्विन २०८३, बुधबार

ओलीले नेपालमा केही हुन्न भन्ने भ्रम चिरेका छन्ः वरिष्ठ अर्थशास्त्री वाग्ले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वरिष्ठ अर्थशास्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वमा आएदेखि नेपालमा केही हुन्न भन्ने भ्रम तोडेको बताएका छन् ।

आफ्नो एक अन्तर्वार्तामा उनले प्रधानमन्त्रीले सपना थुप्रै देखाएको भन्दै अब कार्यान्वयन गरेर देखाउन सुझाव दिए । राष्ट्रियताका सवालमा ओली अडान उपयुक्त भएको उनको भनाई छ ।

हेर्नुस् भिडियोः

भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।