विराटनगर, २५ साउन । सर्वसाधारणलाई ‘आपूm डाक्टर हुँ’ भनेर उपचार गर्दै आइरहेका एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।
भारतको जोगवनी–८ बस्ने ६२ वर्षीय तजमल्ला अन्सारीलाई विराटनगर–२ बाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनी सोही ठाउँमा कोठा भाडामा लिई क्लिनिक सञ्चालन गर्दै आइरहेका थिए ।
















प्रतिक्रिया