१८ कार्तिक २०८३, बुधबार

जिपको ठक्करबाट पाखुरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । भक्तपुरको सूर्यविनायक सडकखण्डमा तीन दिन अगाडि जिपको ठक्करबाट घाइते सोमबार पाखुरको उपचारका क्रममा मृत्यु भएको छ ।

 

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा२ख ८४ ७५ नम्बरको निशान जीपको ठक्करबाट घाइते भएका सूर्यविनायक नगरपालिका– १२ मिलनचोक बस्ने ६० वर्षीय सोमबहादुर पाखुरको उपचारको क्रममा सोमबार राति मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।