२८ आश्विन २०८३, बुधबार

हङकङमा सन्दिपले गरे कमाल, उत्कृष्ट बलिङले माइकल कलार्क पनि चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका ‘फुच्चे’ बलर सन्दिप लामिछानेले हङकङमा पहिलोपटक आयोजना भएको हङकङ ब्लिज टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

नेपालको प्रतिनिधित्व गरिरहेका १६ वर्षे लेगस्पिनर सन्दीप लामिछानेले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जितेका हुन् ।

विश्वप्रसिद्ध क्रिकेटर एवं अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको टोली कोव्लूनबाट खेलिरहेका लामिछानेले आजको पहिलो खेलमा महत्वपूर्ण दुई विकेट लिदै टोलीलाई जित दिलाए ।

उनको प्रदर्शनले विश्वप्रसिद्ध खेलाडी माइकल कलार्क पनि चकिए परे ।

हेर्नुस् आजको खेलको भिडियोः

https://www.youtube.com/watch?v=cVeYkZ4OKwg