राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको मृत्युपछि नवलपरासीस्थित बर्दघाटको गाउँ शोकमा डुबेको छ ।
मनिषाको आज मात्रै अन्त्येष्टि गरिएको थियो । बहिनीको मृत्युपछि विमलको घरमा गाउँलेहरु र आफ्न्त तथा खेलाडीहरुको भिड लागेको छ ।
हेर्नुस् भिडियोमाः
भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।













प्रतिक्रिया