१८ कार्तिक २०८३, बुधबार

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, १४ जेठ । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ ।

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर/पुसमा सचालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गरिएको हो ।

परीक्षाफल नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउने सकिनेछ । रासस