९ कार्तिक २०८३, सोमबार

चीनको रेल सन् २०२० सम्म नेपाल आइपुग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China Train Relकाठमाडौं, १२ जेठ । चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ ।

सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने उक्त पत्रिकाले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने उक्त पत्रिकामा छापिएको छ ।