कतार । नयाँशक्ति कतार (अन्तर्राष्ट्रिय नेपाली समाज कतार)ले कतारको वोखिर क्षेत्रको, क्षेत्रीय भेला शुक्रबार सम्पन भएको छ ।
भेलाले दीपक पौडेललाइ संयोजकमा हिमलाल उपाध्यालार्इ उपसंयोजक, मनोज शर्मा सचिब र बमबहादुर बुढालाई कोषाध्यक्ष र अकल जिम्बालार्इ प्रमुख सल्लाहकारमा चयान गरेको छ ।
भेलालाई सम्बोधन गर्दै भेलाका प्रमुख अथिति,नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिसद सद्सस्य तथा कतारका संयोजक बीबी खराल (रोशन) ले नेपाल सरकारले आहिलेसम्म पनि भूकम्पपीडितलाई राहत बितरण नगरेको भन्दै आपत्ति प्रकट गरे ।
















प्रतिक्रिया