वैद्य माओवादीबाट छुटिएर एमाओवादीसँग एकता गरेका नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पछिल्लो समय अदालतको फैसलाका कारण माओवादीहरुबीच एकीकरण भएको बताएका छन् ।
आफ्नो एक अन्तर्वार्तामा उनले अध्यक्ष पुष्पकमल दाहाल पचण्डकै कारण पार्टी फुटेको स्मरण गर्दै अदालतको पछिल्लो कदमले जुटाइदिएको बताए ।
उनले द्वन्द्वकालिन मुद्दाहरु सत्य निरुपण आयोगबाटै टुंगो लगाउनुपर्ने भन्दै अदालतबाट हस्तक्षेप हुन नहुने धारणा राखे ।
हेर्नुस् भिडियोः
भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।













प्रतिक्रिया