२८ आश्विन २०८३, बुधबार

शान्तिपूर्ण आन्दोलन गरे मधेशी मोर्चालाई पानि खुवाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मधेशी मोर्चाले गरेको आन्दोलन देश र जनतालाई असर नपर्ने गरी गरे युवा संघले पानि खुवाउने बताएका छन् ।

यदि जनताको बिरुद्ध कार्य गरिन्छ भने आन्दोलन कारिलाई प्रतिकारमा उत्रन समेत तयार रहेको उनले बताए । गत शनिवार भएको रेडियो कान्तिपुरको कार्यक्रम घुम्ने मेचमा प्रस्तोता दिनेश डिसीसँग बोल्दै उनले यसो भनेका हुन् ।

घुम्ने मेचमा उनले बोलेको यो भिडियो अहिले सञ्चार माध्यममा गसीप बन्न सफल छ ।

हेर्नुस् भिडियोः