२८ आश्विन २०८३, बुधबार

अमेरिका र भारतसँग भिड्न चीनले समुद्रमा देखायो सैन्य तागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको उत्तरी छिमेकी देश चीनले दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको छ । उसको पीपल्स लिबरेशन आर्मी (पीएलए)ले मंगलबार समुद्रमा सैन्य अभ्यास गरेको हो ।

China-south-sea

चीनको प्रसिद्ध पत्रिका पिपुल डेली चाइनाका अनुसार चीनको यो कदमको भारत र अमेरिकाले विरोध गरेका छन् । यो समूद्रमा भारत र अमेरिकाले पनि दाबी गर्दै आएका छन् ।

तर, चीनले कृत्रिम टापुहरु बनाउँदै विरोधी देशसँग भिड्ने तयारीका साथ धमाधम सैन्य अभ्यास गरिरहेको छ । उसले खतरनाक हतियार र मेसिनहरु प्रयोग गरिरहेको छ ।

हेर्नुस् सैन्य अभ्यासको भिडियोः

भिडियो स्रोतः पिपुल डेली चाइना

China-south-sea-1 China-south-sea-2 China-south-sea-3