२८ आश्विन २०८३, बुधबार

भारतको चौतर्फी हार, चीन आएपछि दिल्लीमा रुवाबासी (भिडियोमा हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका लागि भनेर चीनले अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेपछि भारत निकै आत्तिएको छ । जसको पुष्टि एक भिडियो रिपोर्टमार्फत गरिएको छ ।

रिपोर्टमा भारतको हातबाट नेपाल फुत्किएको र चीनको पोल्टामा परेको पनि उल्लेख छ भने भारतविरोधी भावना जागृत गराएर चीनले स्थान बनाएको आरोप पनि लगाइएको छ ।

हेर्नुस् भिडियो रिपोर्टः

https://www.youtube.com/watch?v=Hm8k879ziJc