१ कार्तिक २०८३, आइतबार

३५ करोडको फ्ल्याटका मालिक बने रणवीर कपूर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranbir-kapoor

मुम्बई । बलिउड रकस्टार रणवीर कपूरले मुम्बईको पाली हिलमा एक फ्ल्याट खरिद गरेका छन् ।

जसलाई सबर्कको अहिलेसम्मकै महंगो फ्लयाट मानिएको छ । यो फ्ल्याटको मूल्य ३५ करोड रहेको छ । रणवीरले वास्तु पाली हिलको सातौं तलमा २४६० स्क्वायर फिटको फ्ल्याट किनेका हुन् ।

पछिल्लो वर्ष अभिनेता अक्षय कुमारले वर्लीमा र आमिर खानले पाली हिलमै अपार्टमेन्ट खरिद गरेका थिए ।