नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं–तराई द्रूत मार्ग भारतलाई नै दिनुपर्छ भनेर सार्वभौम संसदमा दिएको अभिव्यक्तिको बारेमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।
पत्रकार दीपक धितालसँगको आफ्नो अन्तर्वार्तामा महासचिव पोखरेलले देउवाको भनाई आपत्तिजनक रहेको भन्दै त्यसमा छानविन हुनुपर्ने धारणा राखे ।
उनले केपी ओली नेतृत्वको सरकार वर्तमान संसद रहेसम्म परिवर्तन नहुने दाबी पनि गरे ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः
https://www.youtube.com/watch?v=dZrP-V4_zsg&feature=share
भिडियो सौजन्यः माउन्टेन टिभी ।













प्रतिक्रिया