राजनीतिक विश्लेषक भरत दाहालले भारतसँगको खुला सीमाना बन्द गरिनुपर्ने टिप्पणी गरेका छन् ।
आफ्नो एक अन्तर्वार्तामा नेपालमा हस्तक्षेप गर्ने उद्देश्यसाथ वर्तमान सरकार ढाल्ने षडयन्त्र भएको भन्दै उनले अब भारतसँग सम्बन्ध धेरै खुल्ला राख्न नहुने बताए ।
उनले अब पनि भारतसँग नजिक हुनखोजे नेपालका खतरा हुने बताए ।
हेर्नुस् भिडियोः
भिडियोः न्यूज ट्वान्टीफोर ।













प्रतिक्रिया