२९ आश्विन २०८३, बिहिबार

मोदी स्वदेश फर्किदैँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-modi

काठमाडौँ १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किन त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको छ ।

केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्नुभएका मोदी साँढे ५ बजे स्वदेश फर्कदै हुनुहुन्छ ।

मोदीलाई विदाइ गर्न प्रधानमन्त्री सुशील कोइरालासहित उच्चपदस्थ सरकारी अधिकारीहरू पनि विमानस्थल पुगिसक्नु भएको छ ।