काठमाडौँ १९ साउन । दुई दिने नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदाइ गर्न नेपालका प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको छ ।
मोदी साँझ साढे ५ बजे भारतीय स्थल सेनाको विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
मोदी बौद्धस्थित होटल हायातबाट विमानस्थल केही बेरमा विमानस्थल आउँदै हुनुहुन्छ ।
कोइराला मोदी नेपाल आउने क्रममा उहाँलाई स्वागत गर्न पनि विमानस्थल पुग्नु भएको थियो ।













प्रतिक्रिया