बिष्णु सापकोटा
बेल्जियम । सिन्धुपाल्चोक राम्चे ५ जुरेमा गत श्रावण १७ गते सुनकोशी नदीमा आएको पहिरोबाट भएको जनधनको क्षति भएको छ ।
त्यस प्रकोपबाट ज्यान गुमाएका घरबारविहीन भएका नेपालीलाई राहत कार्य राहत गैर आवासीय नेपाली संघ बेल्जियमले सहयोग गरेको छ ।
संघका अध्यक्ष प्रेम गुरुङले रु एकलाख पचास हजार सहयोग गर्ने जानकारी दिनुभयो ।














प्रतिक्रिया